गम्भीर घाईते अबस्थामा भेटिए बहुचर्चित गायक मौसम गुरुङ ! कसले फ्याक्यो जंगलमा यस्तो अबस्थामा(भिडियो सहित)
-काठमाण्डौ।पछिल्लो समय दोहोरी गीतमा फरक स्वाद देख्न सकिन्छ।यहि स्वादलाई चखाउन फेरी अर्को ऐतिहासिक दोहोरी गीत सार्बजनिक भएको छ।२० मिनेट लामो म्युजिक भिडियो समेटिएको एक ऐतिहासिक कथा जोडिएको दोहोरी गीत “सुन कथा”बजारमा आएको छ। लोक दोहोरी क्षेत्रमा पछिल्लो समय वियोगान्त गीतमा एकलौटी बास गर्न सफल बहुचर्चित गायक मौसम गुरुङको अभिनय रहेको अर्को मार्मिक गीत “सुन कथा”सार्बजनिक भएको छ।
इश्वर शिंह र चर्चित गायिका कालिका रोक्काको सुमधुर आवाज रहेको गीतमा लय तथा शब्द भने चन्द्र क्षेत्रीको रहेको छ।प्रकाश भट्टको निर्देशन रहेको गीतको भिडियोमा मौसम गुरुङलाई अभिनयमा साथ् भने जुना गुरुङले दिएकी छिन।राजेश घिमिरेको छायांकन रहेको भिडियोको सम्पादन भने बिष्णु शर्माको रहेको छ।
एक प्रेमी प्रेमिकाको कथा जोडिएको उक्त गीतमा समाजले नस्युइकारेपछि अन्तिममा दुईले आत्महत्या गरेको समेत भिडियोमा अटाएका छन। भिडियो एक पटक हेर्नुहोस :
June 5, 2018 11:56 am | भिडियो
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
निकाेलस भुसाल गाेरखाबाट पक्राउ
तीन महिनामा २ लाख जनाभन्दा धेरैले श्रम स्वीकृति लिए
बेलायतमा रेलभित्र छुरा प्रहार, ९ जना गम्भीर घाइते
शहरी विकास मन्त्री घिसिङबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन
कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा
कुवेतमा यात्री समाजको देउसी -भैलो, दक्षिणा समाजसेवामा
संसद् पुनःस्थापनाको अडान छाडेर चुनावमा सहभागी हुन ‘जेनजी’ प्रतिनिधिको प्रस्ताव
प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतद्वारा अन्तरिम आदेश दिन अस्वीकार