मैत्रीपुर्ण खेलमा मोरक्को र सर्भिया विजयी
8 years अगाडी
Susma Dhakal
काठमाडौँ, २२ जेठ । अन्तराष्ट्रिय मैत्रीपुर्ण खेलमा मोरक्कोले स्लोभाकियालाई २-१ गोलले पराजित गरेको छ । खेलमा स्लोभाकियाले अग्रता लिएको थियो ।स्लोभाकियाका लागि जान ग्रिगसले गोल गरेका थिए । तर, त्यसपछि भने मोरोक्कोले सानदार कमव्याक गरेको थियो । मोरोक्कोका लागि काबी र बेलहाण्डाले गोल गरेका थिए ।
गएराति भएको खेलमा सर्विया चिलीसँग एक शुन्यले पराजित भयो । विश्वकपमा स्थान बनाउन नसकेको चिलीले सर्वियालाई स्तब्ध बनाउने क्रममा गुइर्लेमो मरिपनको एकमात्र गोल निर्णायक बन्यो ।
June 5, 2018 12:05 pm | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
प्रतिब्यारेल २ सय डलरमा तेल किन्न विश्व तयार हुनु : इरान
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
Loading...