डेटिङ सकेर विश्वकप तयारीका लागि रोनाल्डो क्याम्पमा फर्किए
8 years अगाडी
Susma Dhakal
एजेन्सी, २२ जेठ । यसपटकको विश्वकपमा युरोकप विजेता पोर्चुगल पनि विश्वकप दाबेदार टोलीको रुपमा हेरिएको छ ।रसियामा हुने विश्वकपका लागि क्रिस्टियानो रोनाल्डो ट्रेनिङमा फर्किएका छन् । ।
केही दिन अगाडिमात्रै च्याम्पियन्स लिगको उपाधि जितेका रोनाल्डो उच्च फर्ममा रहेका छन् । पछिल्ला केही दिन प्रेमीकासँग समय बिताइरहेका उनी टिमको क्याम्पमा फर्किएका हुन् । पोर्चुगलले विहिबार अल्जेरीयासँग मैत्रीपुर्ण खेल खेल्दैछ ।उसले जुन १५ मा स्पेन विरुद्धको खेलबाट प्रतियोगिता सुरु गर्नेछ । उसको समुहमा मोरक्को र इरान पनि रहेका छन ।
June 5, 2018 12:35 pm | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल प्रतिवेदन : जोखिममा आधारित नियमनदेखि ग्रामीण कर्जामा व्यापक सुधारको सिफारिससम्म
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
Loading...