निकै बोल्ड र हट छिन् मिथुन चक्रवर्तीकी हुनेवाली बुहारी, हेर्नुहोस् फोटो
8 years अगाडी
Susma Dhakal
मुम्बइ। सुपरस्टार मिथुन चक्रवर्तीका छोरा महाअक्षय चक्रवर्तीको विवाहको मिति तय भइसकेको छ । केही महिना अगाडि मात्रै उनीहरुको इन्गेजमेन्ट भएको थियो । महाअक्षयको विवाह एक महिनापछि ७ जुलाइमा हुनेछ । मिथुनकी हुनेवाली बुहारीको नाम मदलसा हो । मदलसा फिल्म निर्माता सुभाष शर्माकी छोरी हुन् ।
मदलसाकी आमा शिला शर्मा हिरोइन हुन् । शीलाले १९८८ मा आएको महाभारतमा देवकीको भूमिका गरेकी थिइन् । यसका अलावा उनी केही फिल्ममा पनि देखिइसकेकी छिन् । छोरी मदलसा पनि हिरोइन हुन् । मदलसाले आफ्नो डेब्यू २००९ मा तेलुगु फिल्म ‘फिटिङ’बाट गरेकी थिइन् । यसका अलावा उनले कन्नड फिल्म शौर्यमा पनि काम गरेकी छिन् । मदलसाको इन्स्टाग्राम उनका बोल्ड फोटोले भरिएको छ ।
June 6, 2018 12:49 pm | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
Loading...