थाहा पाउनुहोस् मेस्सीको बढ्दो आम्दानी ,विश्वकप आउनै लाग्दा कमाईका हिसाबले पनि रोनाल्डोलाई पछारे मेस्सीले
8 years अगाडी
Susma Dhakal
सर्वाधिक कमाउने खेलाडीः मेस्सीले रोनाल्डोलाई जित्दै फ्लोइड मेवेदर विश्वकै सर्वाधिक कमाउने खेलाडीको रुपमा दह्रिएका छन् । फोब्र्स पत्रिकाले हालै सार्वजनिक गरेको नयाँ तथ्यांक अनसार मेस्सीले रोनाल्डोलाई पछि पार्दै मेवेदर पुनः सर्वाधिक कमाउने खेलाडी बनेका हुन् । यसअघि लगातार दुई वर्ष फुटबलर क्रिष्टियानो रोनाल्डो भने तेस्रो स्थानमा पुगेका छन् ।
रोनाल्डोलाई मेस्सीले उछिन्दै मेस्सी दोस्रो स्थानमा उक्लिएका छन् । फोब्र्सका अनुसार मेस्सीको कमाई १११ मिलियन डलर छ, जसमध्ये २७ मिलियन बिज्ञापनबाट आउँछ । रोनाल्डोको कमाई भने १०८ मिलियन छ र ४७ मिलियन विज्ञापनबाट आउँछ । सर्वाधिक कमाउने खेलाडीहरुको सूचीमा एक जना पनि महिला पनि नअटाएको फोब्र्सले उल्लेख गरेको छ ।
June 7, 2018 12:42 pm | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
प्रतिब्यारेल २ सय डलरमा तेल किन्न विश्व तयार हुनु : इरान
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
Loading...