असाेककाे पैसा खायो भन्नेहरुलाई टंकले दिए यस्ताे जवाफ
युटुव मार्फत अत्याधिक लाेकप्रिय कमाएका बाल गायक अशोक दर्जीको घर निमार्ण कार्य भइ रहेकाे छ ,यस कार्यलाइ अझै सहजताका साथ अगाडि बडाउन मलेसिया लगायत केही ठाउमा कार्यक्रमका लागि टंक बुढाथाेकीका सथमा जादैछन असाेक दर्जी र अन्य कालाकार हरू।
कुनै पनि काम गर्दा सकारत्मक र नकारत्मक टिप्पणी हुने गर्छ तर त्यस्ता कुराले मलाइ केही अशर गर्दैन बरू उनिहरूकाे टिपपणी बाट अझ राम्राे काम गर्ने हाैसला मिल्छ टंक भन्छन , असाेककाे पैसा खायो भन्नेहरुलाई अाफुले सही काम गरेमा दुनियाकाे हल्ला पछि लाग्न नपर्ने बताउछन ,अाफ्नाे लक्षमा निरन्तर लागि पर्ने भन्दै अगाडि थप्छन अाफुहरूले असाेककाे कला र परिचय संसारले चिनुन,परिवार राम्राे वातावरणमा बस्न पाउन र असाेकले राम्राे शिक्षा पावाेस भनेर हाे ।
टंकलाइ यस कार्यमा साथ दिएका छन ,बेथेल एजुकेसनका प्रिन्सिपल दिपक न्याैपाने,डि.जे.रूपक सापकाेटा ,पुर्ण वाइबा लगायतका साथिहरूले, याे टिम बाट अशोक दर्जीको घर निमार्ण कार्य भइ रहेकाे छ। याे भन्दा पनि अझै राम्रा काम हरू गर्दै जाने याेजना रहेकाे खुलाउछन दिपक न्याैपाने ।अशोक दर्जीको घर निमार्णकाे शिलान्यस कार्यक्रममा अहिले सम्म युटुव मार्फत अाएकाे रकमबारे जानकारी दिनुका साथै अाफ्नाे च्यानल बाट अाएकाे सम्पुर्ण रकम अशाेक दर्जीकाे घर निमार्णका लागि दिने घाेषणा गरे टंक बुढाथाेकीले ।
June 8, 2018 2:33 pm | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :