विश्वकप मैत्रीपूर्ण खेलः स्वीट्जरल्याण्डद्वारा जापान पराजित
8 years अगाडी
Susma Dhakal
एजेन्सी, २६ जेठ । विश्वकप अघिको मैत्रीपूर्ण खेलमा स्वीट्जरल्याण्डले एसियाली टोली जापानलाई २–० ले हराएको छ ।स्वीट्जरल्याण्डको जितमा रिकार्डो रोड्रिगुइजले पेनाल्टीमार्फत अग्रता दिएका थिए । त्यसैगरी ह्यारिस सेफरोभिकले २–० को विजयी गोल गरे । समूह ‘इ’ मा रहेको स्वीट्जरल्याण्डसँग ब्राजिल, कोष्टारिका र सर्बिया छन् ।
गएराति नै भएका अन्य मैत्रीपूर्ण खेलहरुमा इरानले लिथुवानियालाई १–० ले हराएको छ भने क्रोएसियाले सेनेगललाई २–१ ले पराजित गरेको छ । त्यस्तै पोल्याण्ड र चिलीले २–२ गोलको बराबरी खेलेका छन् ।
June 9, 2018 11:03 am | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
Loading...