Tuesday 23rd December 2025

जब अनिल कपुरले भने, आफ्नै पत्नीलाई कहिलेकाही विर्सिएर माधुरी भन्दो रहेछु

8 years अगाडी

एजेन्सी । चलचित्र निर्माता अनिल कपूर सलमान खानको शो दस का दम मा आफ्नो फिल्म रेस ३ का स्टार कास्टसँग पुगे। उक्त क्रममा सलमानले सोधे, कति प्रतिशत भारतीय आफ्नो जीवन साथीलाई अरु कुनै नामबाट बनाउने गर्दछन् ?

उक्त प्रश्नमा अनिलले सबैलाई आश्चर्यमा पार्ने जवाफ दिए, जुन कुरा सुनेर सबै जोड जोडले हाँसेका थिए। अनिलले भने, कहिले काही आफ्नी पत्नी सुनितालाई माधुरी भनेर बोलाउने रहेछु।

उनले भने, कुनै न कुनै फिल्ममा माधुरीसँग काम गर्दथे, र त्यही कारण चलचित्र सेटमा माधुरी बोल्दा बोल्दा घरमा आएर पनि पत्नीलाई माधुरी नै भन्ने रहेछु। तर उनी कहिलै म सँग रिसाइनन्।

          June 9, 2018 11:14 am | चलचित्र


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...