जानी राखौँ,यसकारण गर्नुहुँदैन एउटै गोत्रमा विवाह !
काठमाडौँ । आधुनिक जीवनशैलीसंगै प्रेमविवाह गर्ने प्रचलन बढिरहेको छ । प्रेम विवाह गर्ने युवा-युवती एक-अर्काको थरसंग परिचित हुन्छन्, तर उनीहरुलाई गोत्रबारे ज्ञान हुँदैन ।नेपाली समाजमा विशेष गरि ब्राहमण र क्षेत्री समुदायमा थर फरक भएतापनि उही गोत्रमा विवाह गर्नु बर्जित मानिन्छ । उही गोत्र हुने सम्बन्धलाई हाड-नाता जस्तै सम्बन्धको रुपमा लिइन्छ। त्यसैले धेरै प्रेम सम्बन्धहरुलाई गोत्रले समस्यामा पार्ने गर्छ ।
किन गर्नुहुँदैन एउटै गोत्रमा विवाह ?
हिन्दु धर्ममा रहेको विश्वास अनुसार एउटै गोत्रमा विवाह गर्दा वैवाहिक सम्बन्ध दिगो र राम्रो नहुने, श्रीमान वा श्रीमती मध्ये एकलाई अप्ठ्यारो आउने अथवा उनीहरुको परिवारमा नराम्रो घटना घट्ने हुनसक्छ ।
त्यस्तै, यदि बेहुला र बेहुली दुबैको एकै गोत्र परेमा ती दम्पतीबाट बच्चा जन्मिने सम्भावना कम हुने र जन्मीएपनि बच्चामा पनि विभिन्न किसिमका अवगुणहरु, अस्वस्थता आउन सक्छ ।
वैज्ञानिक कारणबाट हेर्दा, एउटै गोत्रको बिवाहबाट जन्मिने बच्चामा बिभिन्न आनुवांशिक दोषको खतरा रहन्छ ।
अन्तरजातीय विवाहबाट जन्मिएका सन्तानमा तृष्ण क्षमता हुन्छ । सामान्य बच्चामा भन्दा उनीहरुमा केही गुणहरु बढी हुन सक्छन् ।
June 9, 2018 12:09 pm | टिप्स/जानकारी
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :