Tuesday 10th March 2026

विवाह गर्दै शक्ति अस्तित्वकी सौम्या, कार्डभित्र राखियो यस्तो उपहार

8 years अगाडी

एजेन्सी । टेलिभिजन सिरिएल शक्ति अस्तित्वमा सौम्याको भूमिका निर्वाह गरेकी रुबीना दिलाइकको २१ जुनमा विवाह हुँदैछ। उनको विवाहको समेत कार्ड सार्वजनिक भएको छ। विवाहको कार्ड पाउने व्यक्तिलाई एक विरुवा पनि उपहार दिइनेछ। कार्डसँगै विरुवा पनि सामेल गरिएको छ।

रुबीनाका प्रेमी अभिनव शुक्लाका अनुसार कार्डसँगै विरुवा पनि सामेल गर्ने योजना रुबीनाको हो। उक्त विरुवा घरमा रोपेर हप्तामा एक दिन पानी दिनु पर्दछ। र यस विरुवाको आयु पनि धेरै हुने भएकाले उक्त विवाहको कार्डमा उक्त विरुवा पनि राखिएको छ। रुबीनाका प्रेमिका अनुसार विरुवा जस्तै उनको प्रेम छ। जसलाई कुनै स्वार्थमा प्रयोग गरिदैन्।

          June 9, 2018 12:58 pm | चलचित्र


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...