Thursday 17th July 2025

केकी र नाजीरको ‘राज्जा रानी’ युट्युबमा, ट्रेन्डिङको पहिलो नम्बरमा( भिडियो सहित)

7 years अगाडी

नायिका केकी अधिकारी र नायक नाजिर हुसेन अभिनित फिल्म राज्जा रानी युट्युबको नेपाली ट्रेन्डिङमा एक नम्बरमा आएको छ ।बिहीबार अपलोड गरिएको सो फिल्म युट्युब ट्रेन्डिङको पहिलो नम्बरमा आइपुगेको हो । यो समाचार तयार पर्दासम्म आठ लाख भन्दा धेरैपटक युट्युबमा हेरिएको छ ।

नेपाली र मैथिली संस्करणसहित सो फिल्म गएको पुस २१ गते प्रदर्शनमा आएको थियो ।याम थापाको निर्देशन रहेको सो फिल्ममा केकी र नाजिरसँगै कामेश्वर चौरासिया, दीपक क्षेत्री, संगीता नापित, सरिता राजोपाध्याय, अरुण रेग्मी लगायतको अभिनय छ ।

          June 10, 2018 1:31 pm | भिडियो


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...