अवस्था गम्भिर,काटेर छिनेको सर्पको टाउकोले मान्छेलाई टोक्यो
एजेन्सी । सुन्दा पनि अचम्म लाग्ने तर वास्तबिक । एउटा यस्तो घटना जुन मरेको प्राणीले पनि आक्रमण गर्छ । मान्छेलाई घाइते समेत बनाउँछ।अमेरिकाको टेक्ससमा मरेर टाउको समेत काटिएको सर्पले मान्छेलाई डसेर गम्भिर घाइते बनाएको छ । सर्पको बिष कम गर्न औषधीको २६ डोज दिनुपर्यो।
घाइतेकी श्रीमती जेनिफर सटक्लिफले भनिन्, ‘श्रीमान् बगैंचामा काम गरिरहेका थिए, त्यति नै बेला उनले चार फुट लामो विषालु सर्प देखे।’ अप्रिय घटना हुनसक्ने भन्दै उनले सर्पको टाउको काटिदिए। जब उनी मरेको सर्पलाई फ्याँक्न गएका बेला सर्पको काटेको टाउकोले उनलाई टोक्यो।
जेनिफरले सर्पले डसेलगत्तै उनका श्रीमान्को शरिरमा विष फैलिएको बताइन्। त्यसपछि उनलाई कोपर्स क्रिप्टिस्थित आफ्नो घरबाट अस्पताल पुर्याइयो।एक हप्ता अस्पताल बसेपछि अब उनी खतरामुक्त भएको चिकित्सकले बताएका छन्। यद्यपी, उनको मृगौलामा थोरै समस्या छ। युनिभर्सिटी अफ एरिजोनामा डाक्टर लेस्ली बोयरका अनुसार सर्पलाई मार्ने विशेषगरी त्यसको टाउको काट्नु सही होइन।
June 10, 2018 1:38 pm | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेत – मगर सँघ कुवेतको पाँचौं ऐतिहासिक अधिवेशन १६ जनवरी २०२६, मा हुने भएको छ ।
निरेम प्रोडक्सनको आधिकारिक ब्यान्ड नेप्टोन ब्यान्ड (NepTone Band) को नयाँ गीत “अल्झेछु म” सार्वजनिक भएको छ
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
राउटे समुदायका युवायुवती प्राथमिक उपचारसम्बन्धी तालिममा सहभागी
ग्रिनल्याण्डलाई लिएर अमेरिका र युरोपबीच तनाव
निरम प्रोड्क्सन कुवेतको निरम सांगितिक उत्सवका लागी नेपालबाट आमन्त्रित गायक राजु लामा भोली बुधवार कुवेत आइपुग्ने
चुनाव निश्चित, दिल्ली दौडको अन्तर्य अनिश्चित
उदयपुर मिलिजुली समाज कुवेतद्वारा रक्तदान कार्यक्रम गर्दै :