रहेनन् बरिष्ठ कलाकार भिमबहादुर थापा
8 years अगाडी
Susma Dhakal
काठमाडाैं, ३० जेठ । बरिष्ठ कलाकार भिमबहादुर थापाको निधन भएको छ । ९३ वर्षीय थापाको गएराती आफ्नै निवास काठमाडौं मैतीदेवीमा उनको निधन भएको हो ।
थापा लामो समयदेखि छाती, फोक्सोलगायत समस्याबाट पीडित थिए । उनले थुप्रै चलचित्र, टेलिचलचित्र र रेडियो नाटकमा अभिनय गरेका थिए। उनि पहिले नेपाली सेनामा पनि कार्यरत थिए ।
June 13, 2018 10:21 am | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
खुल्यो फेवातालको फाइल, झिसमिसेमै चल्यो डोजर
कुवेतमा नेपाल पत्रकार महासंघको ७१औं स्थापना दिवस सम्पन्न; ‘एआई र पत्रकारिता’ विषयमा विशेष अभिमुखीकरण
अर्थ मन्त्रालयद्वारा बजेट मार्गदर्शन तयार
राजनीतिक विषयमा प्रवेश गर्दैनौँ तर अशान्ति फैल्याउने गतिविधि रोक्छौँ : काठमाण्डाैका सीडीओ
एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पताल भर्ना
जजीरा एयरवेजले काठमाडौँ रुट सुरु गर्यो, कुवेत र दक्षिण एसिया बीचको सम्पर्क सञ्जाललाई थप सुदृढ बनायो ।
सांसदहरूको शपथका लागि बहुउद्देश्यीय हल तयार
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
Loading...