सुनको झोला बोकेर रसिया पुगे नेयमार
8 years अगाडी
Susma Dhakal
काठमाडौँ, ३० जेठ । ब्राजिलका स्टार खेलाडी नेयमार रसिया पुगेका छन् । विश्वकप फुटबलका लागि रसिया पुगेका उनले ९ सय अमेरिकी डलर पर्ने सुनको झोलासहित देखा परेका थिए ।
उनले बोकेको झोलामा उनको पिता, आमा, दिदी र छोराको फोटोसमेत रहेको छ । मिडिया रिपोर्टका अनुसार उनले पुर्ण फिट रहेका छन् । ब्राजिल ग्रुप इ मा रहेको छ । ग्रुप इ मा ब्राजिलले स्वीजरल्याण्ड, सर्भिया र कोस्टारिकासँग खेल खेल्नेछ । ब्राजिलले आफ्नो पहिलो खेल आइतबार स्विट्जरल्यान्डसित खेल्दैछ चोटका कारण उनले गत हप्ता क्रोएसियासँग भएको खेल बेन्चमा बसेर हेरेका थिए । तर, विश्वकपमा उनले सानदार खेल प्रदर्शन गर्ने अपेक्षा लिइएको छ ।
June 13, 2018 10:24 am | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
प्रतिब्यारेल २ सय डलरमा तेल किन्न विश्व तयार हुनु : इरान
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
Loading...