Tuesday 23rd December 2025

बुबाको ड्राइभरसँग प्रेममा परेकी साउदीकी यि सुन्दरी प्रेमीकाको भारतीय युवकसँगको प्रेमले यसरी लियो विबाहको रुप

8 years अगाडी

साउदी अरबमा ड्राइभरको काम गर्ने एक भारतीयसँग प्रेममा परेकी युवतीले अन्तत आफ्नो प्रेमलाई सार्थक बनाएरै छाडेकी छिन् । आफ्नो बुवाका नीजि ड्राइभर जब आफ्नो घर भारत फर्किए तब साउदी अरबकी युवतीले बिछोड सहन नसकेपछि ण २७ वर्षे यि युवती नेपाल आइन् र भारतमा अवैधानिक रुपमा प्रवेश गरेर विवाह पनि गरिन् ।

भारतको तेलंगनाका ३० वर्षे युवकले ड्राइभिङ काम छोडेर गत फेब्रअरीमा आफ्नो गाउँ फर्किए लगत्तै पेम पिडा सहन नसकेकी युवतीले तत्कालै नेपालीबाटो भएर भारत पुगेपछि तत्कालै समय नबिताई गरेको विबाहले अहिले चर्चा बटुलेको छ । घटना हो गत महिनाको । हप्तौंको योजनापछि उनले आफ्नो घर र देश छोडिन् ।उनका प्रेमीले कुरिरहेका थिए तर बुवाले पछ्याइरहे पनि कुनै पर्वाह नगरी उनले तेलंगना पुगेर विवाह गरेकी हुन् ।

          June 13, 2018 10:37 am | समाज


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...