जहाँ शरीरमा आगो लगाएर वजन घटाइन्छ
एजेन्सी। नियमित खान पानका कारण मानिसको वजन बढ्छ। वजक घटन मानिसहरुले धेरै मेहनत पनि गर्ने गरेका छन्। घण्टौंसम्म जिममा पसिना बगाउनुपर्न सक्छ। स्ट्रिक्ट डाइट फलो पनि गर्नु पर्ने हुनसक्छ। तर विश्वका एउटा यस्तो पनि ठाउँ छ जहाँ शरीरमा आगो लगाएर शरीरको वजन घटाइन्छ।
शरीरमा आगो लगाएर वजन घटाउने प्रक्रिया चीनमा छ। यो पद्धतिलाई हुआ लियो ट्रिटमेन्ट भनिन्छ। यसमा मानिसको धेरै मोटो भएको शरीरको माथि चिसो टावेल राखेर त्यसमाथि आगो लगाइन्छ। र यही आगोले शरीरको बोसो पगाल्दिन्छ। यो पक्रियाकालागि दुई देखि तीन महिनाको कोर्स हुन्छ। जसमा व्यक्तिलाई उसको शरीर र आवश्यकता अनुसार समय दिइन्छ। केही व्यक्तिलाई दुई तीन सेटिङ मै फाइदा हुन्छ। जबकि केही व्यक्तिलाई पाँचदेखि ६ सेटिङ सम्म गराउनुपर्छ।
चीनमा यो उपचार विधि कयौं वर्षदेखि चल्दै आएको छ। र चीनमा यो सामान्य विषय हो। तर अन्य देशमा वजन कम गराउने यो पद्धतिलाई आश्चर्यका रुपमा लिइन्छ। यो उपचार पद्धति विशेषज्ञको निगरानीमा गरिन्छ। यसमा शरीरमा आगो लगाउने समय सीमा निर्धारण गरिन्छ। त्यसपछि टावेलले हटाइन्छ। शरीरमा आगो लगाएपछि त्यहाँ चलेको निसान देखिन्छ। तर, त्यो केही समयपछि हटेर जान्छ।
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतमा राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देनको १४१औँ जन्म जयन्ती मनाईयो
कुवेतमा राजु लामाको साथमा ‘Nirem Musical Fest २०२६’ ९ जनवरीमा मनाउदै
विदेशमा रहेका नेपालीलाई मताधिकार दिन ४ वटा कानून संशोधन गर्नुपर्ने
निकाेलस भुसाल गाेरखाबाट पक्राउ
तीन महिनामा २ लाख जनाभन्दा धेरैले श्रम स्वीकृति लिए
बेलायतमा रेलभित्र छुरा प्रहार, ९ जना गम्भीर घाइते
शहरी विकास मन्त्री घिसिङबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन
कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा