सुन तस्करी प्रकरण : बाजेको सेकुवामा शिलबन्दी
8 years अगाडी
Nepal Drishti
काठमाडौं – सुन तस्करी र सनम शाक्यको हत्याका बारेमा छानबिन गर्न गठित विशेष अनुसन्धान समितिले आज बाजेको सेकुवा कर्नरमा छापा मारेको छ ।
काठमाडौंमा रहेको बाजेको सेकुवाका शाखामा समितिले छापा मारेर शिलबन्दी गरेको छ । ३३ किलो सुन तस्करीमा संलग्न रहेको आरोप लागेका बाजेको सेकुवाका सञ्चालक चेतनाथ भण्डारी फरार छन् । उनीसहित सुन तस्करी गरेको र सनम शाक्यको हत्या गरेको आरोपमा ६३ जनामाथि मोरङ जिल्ला अदालतमा मुद्दा चलिरहेको छ । अधिकांश पक्राउ परे पनि भण्डारी भने अझै फरार छन् ।
June 13, 2018 3:36 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
खुल्यो फेवातालको फाइल, झिसमिसेमै चल्यो डोजर
कुवेतमा नेपाल पत्रकार महासंघको ७१औं स्थापना दिवस सम्पन्न; ‘एआई र पत्रकारिता’ विषयमा विशेष अभिमुखीकरण
अर्थ मन्त्रालयद्वारा बजेट मार्गदर्शन तयार
राजनीतिक विषयमा प्रवेश गर्दैनौँ तर अशान्ति फैल्याउने गतिविधि रोक्छौँ : काठमाण्डाैका सीडीओ
एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पताल भर्ना
जजीरा एयरवेजले काठमाडौँ रुट सुरु गर्यो, कुवेत र दक्षिण एसिया बीचको सम्पर्क सञ्जाललाई थप सुदृढ बनायो ।
सांसदहरूको शपथका लागि बहुउद्देश्यीय हल तयार
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
Loading...