अभिनेत्री दीपिका पादुकोण बस्ने टावरमा भिषण आगलागी, क्षतिको विवरण भने आँउन बाँकी
8 years अगाडी
Susma Dhakal
भारतीय अभिनेत्री दीपिका पादुकोण बस्ने मुम्बईमा रहेको ३३ तलाको बिल्डिङमा भिषण आगलागी भएको छ । भारतिय मिडियाका अनुसार बिउमण्डे नामको बिल्डिङको ३२ औं तलामा आगलागी भएको बताइएको छ ।
आगो निभाउनका लागि घटनास्थलमा प्रहरीका साथै दर्जनौँ दमकल खटाइएका छन । आगलागी भएको तला पूर्णरुपमा क्षतिग्रस्त भइसकेपनि अहिलेसम्म कुनै मानविय क्षति भने भइनसकेको बताइएको छ ।
बिल्डिङको २८ औं तलामा अभिनेत्री दीपिका पादुकोणको फ्ल्याट रहेको छ । आगलागीको समयमा अभिनेत्री दीपिका घरमा थिइनन् ।दीपिकाले सन् २०१० मा १६ करोड रुपैयाँमा उक्त बिल्डिङको फ्ल्याट किनेकी थिइन् । दिपिका भने विज्ञापनको छायाँकंनका लागि घर बाहिर गएको बताइएको छ ।
June 14, 2018 11:28 am | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
Loading...