ज्याकलिनको आँखामा कहिल्यै निको नहुने चोट
8 years अगाडी
Susma Dhakal
बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डीज फिल्म ‘रेस ३’ मा सलमान खानका साथ देखिनेछिन् । ‘रेस ३’ एक्सनमा आधारित फिल्म हो ।
यस फिल्मको एक्सन सिन छायांकनको क्रममा अभिनेत्री ज्याकलिन घाइते भएकी थिइन् । अबुधाबीमा एक्सन सिनको छायांकनका क्रममा ज्याकलिनको आँखामा चोट लागेको थियो । चोट लागे लगत्तै उनलाई उपचारका लागि अस्पताल लगिएको थियो । अब ज्याकलिनको आँखा कहिल्यै पनि निको हुनेछैन ।
ज्याकलिनले उनको इन्स्टाग्राममा एक तस्बिर सेयर गरेकी छिन् । जुन तस्बिरमा उनको आँखा नजिकबाट देखिएको छ । उनले तस्विरको क्याप्सनमा लेखेकी छिन ‘यो चोट सदाको लागि रहनेछ । अब मेरो आँखाको आइरिस कहिल्यै गोलो आकारको हुनेछैन । तर म धन्य छु कि म देख्न सक्छु । ’
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
Loading...