गोदावरीमा प्रेमलीला ! होस् गर्नुस् है, नत्र फसिएला
गोदावरी पार्क । काठमाडौँबाट नजिक भएका कारण पनि यो पार्क धेरैमाझ परिचित छ । राष्ट्रिय बनस्पति उधान नामको यो पार्क धेरै प्रेमजोडीहरुको प्रेम व्यक्त गर्ने ठाउँ हो भन्दा पनि फरक नपर्ला । तर कतिपय प्रेमजोडीहरु यतिसम्म प्रेमलीलाको हद नागने गरेका छन्, जसले गर्दा कतिपय प्रेमजोडीहरु प्रहरीको फन्दामा पर्ने गरेका छन् ।
जंगलमै मंगल गर्नेहरु होसियार : यस्तो त प्रकृतिको काखमा गोदावरीको मज्जा बेग्लै छ । तर कतिपय प्रेमजोडीहरु जंगलमै अश्लील हर्कत गर्ने गरेका छन् । यी मध्ये केहीलाई प्रहरिले पटक पटक पक्रीसकेको छ ।विशेष गरी उधान र उधान वरीपरी हुने गरेका अश्लील हर्कतका विरुद्धमा प्रहरीले अपरेशन नै चलाउने गरेको छ । विशेषगरी पार्क भित्र यौनजन्य क्रियाकलाप गर्नेलाइ प्रहरीले पक्राउ गर्ने गरेको छ ।
प्रहरीले निश्चित समयमा मात्र गस्ती गर्दा बिकृति बढ्यो : यता प्रहरीले कुन बेला गस्ती गर्छ र कता कता गस्ती गर्छ भन्ने थाहा पाउनेहरुपनि छन् । यसरी प्रहरीको अपरेशन बारे थाहा हुनेहरु प्रहरीलाई नै आँखा छल्ने गरेका छन् ।पार्कभित्र कतिपय ठाउँमा खुलेआम यौनजन्य क्रियाकलाप गरेको पनि देखिने गरेको छ तर प्रहरीले कता गस्ती गर्छ भन्ने थाहा पाउनेहरु गोदावरीको उधान बाहिर जंगलमा यौनजन्य क्रियाकलापहरु गर्ने गरेका छन् ।
कर्मचारी भन्छन् ‘सामान्य हो’ : उधानभित्र झार उखल्ने, सफा गर्ने लगायतक कर्मचारीहरुले भने प्रेमजोडीहरुको यस्तो लीला सामान्य हुने गरेको बताएका छन् ‘यो ठाउँ नै रमाइलो गर्ने ठाउँ हो । जसले जे गर्दा रमाइलो गर्छ त्यहि नै गर्ने हो। ‘ उधानका एक कर्मचारीले बताए ।यद्यपी पार्कका नियमहरुमा पार्क भित्र जथावाभी गर्न नपाइने भन्ने उल्लेख छ ।
June 15, 2018 11:26 am | टिप्स/जानकारी
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :