Tuesday 10th March 2026

नेपालका एक चर्चित हाँस्य कलाकार जितु नेपालको आज जन्मदिन

8 years अगाडी

जितु नेपाल नेपालका एक चर्चित हाँस्य कलाकार हुन्। उनलाई “मुन्द्रे” भनेर पनि चिनिन्छ। उनले हाँस्य टेलिश्रिङ्खला मार्फत दर्शकहरूलाई मनोरन्जन प्रदान गर्छन्। जितु नेपालले ट्वाक्क टुक्क नामक हाँस्य टेलिशृङ्खलाबाट चलचित्र जिवनको सुरुवात गरेका हुन्।

त्यसपछि जितु नेपालले करिब तिन दर्जन चलचित्रमा अभिनय पनि गरिसकेका छन् ।  जितु नेपाल र शिवहरि पौडेलले जिरे खुर्सानी टेलिश्रिङ्खला सन् २००३ देखि नेपाल टेलिभिजनबाट सन्चालनमा ल्याएका थिए। बि. सं. २०३२ असार १ गते जन्मिएका उनि आजबाट ४३ वर्षका भए ।

          June 15, 2018 12:04 pm | चलचित्र


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...