नरेस बोहराको शब्दमा “तिमी बिना यो सन्सार” गीत बजारमा (भिडियो सहित)
8 years अगाडी
coderpradip
काठमाडौ। ए.आर. क्रेएशनको प्रस्तुतिमा अत्यन्तै मार्मिक “तिमी बिना यो सन्सार” बोलको गीत सोही म्युजिक कम्पनीको आधिकारिक युट्यूब च्यानल मार्फत सार्वजनिक भएको छ ।
सांगीतिक क्षेत्रमा निरन्तर धेरै उत्कृष्ट सृजनाहरु दिएर एक सफल सर्जकको स्थानमा आफुलाइ स्थापित गर्न सफल सर्जक नरेश बोहराको मार्मिक शब्द तथा मर्मस्पर्शी लयमा सृजना गरिएको गीतमा बहुचर्चित गायक सुर्य खड्का र गायिका सीता परियारको सुमधुर स्वर रहेको छ ।
उक्त गीतको एरेन्ज तारानाथ आचार्यले गरेका छन । ज्ञानु भाइ र नानू देवकोटाको उत्कृष्ट अभिनय रहेको म्युजिक भिडियो अमीत सापकोटाको छायांकन तथा निर्देशनमा निर्माण गरिएको छ भने अमृत चापागाईंले सम्पादन गरेका छन ।
हेर्नुहोस गीतको पूरा भिडियो।
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
दाङको फोहर व्यवस्थापन केन्द्रमा आगलागी
घरजग्गा कारोबार गर्ने कम्पनीलाई आवेदन दिने म्याद थप
केही करसम्बन्धी सेवाहरू पालिकाबाट शुरु गर्ने अर्थ मन्त्रालयको तयारी
कुवेतमा तमू ल्होसार, जिदान गुरुङ कुवेत आउदै
पूर्वमन्त्री दीपक खड्काले स्काउटको जग्गामा बनाएको संरचनामा महानगरको डोजर
Loading...