एकैदिन विमानस्थलमा चार कफिन
8 years अगाडी
Susma Dhakal
काठमाडौं, २ असार । त्रिभुवन विमानस्थलको आगमन कक्षबाट शुक्रबार बिहान ३ नेपाली श्रमिकका शव राखिएका कफिन निकालिए ।कफिनमा शव थिए, भूपेन्द्र दर्लामी मगर, रामसिस मुखिया र दीपक श्रेष्ठका । कतारबाट ल्याइएका भूपेन्द्र र रामसिसको कफिन एकै चोटि निकालिएको थियो ।
साउदीबाट ल्याइएको दीपकको शव रहेको कफिन भने अलि पछि निकालियो । दीपकसँगै पठाइएको जितेन्द्रप्रसाद कहरको शव बुझ्न भने साँझ मात्रै आफन्त विमानस्थल पुगे । कान्तिपुर दैनिकमा खबर छ ।
खाडी र मलेसियामा कामदार मृत्यु
सन् २०१७- ९५७ जना
पछिल्लो ९ वर्ष – ५,८९२ (महिला १२७)
प्रमुख कारण
– कमजोर अभिमुखीकरण – ट्राफिक नियम नजानेर – दिनमा चर्को गर्मी, रातमा अति चिसोमा सुत्दा – जीवनशैली
June 16, 2018 11:09 am | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतमा नेपाल पत्रकार महासंघको ७१औं स्थापना दिवस सम्पन्न; ‘एआई र पत्रकारिता’ विषयमा विशेष अभिमुखीकरण
अर्थ मन्त्रालयद्वारा बजेट मार्गदर्शन तयार
राजनीतिक विषयमा प्रवेश गर्दैनौँ तर अशान्ति फैल्याउने गतिविधि रोक्छौँ : काठमाण्डाैका सीडीओ
एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पताल भर्ना
जजीरा एयरवेजले काठमाडौँ रुट सुरु गर्यो, कुवेत र दक्षिण एसिया बीचको सम्पर्क सञ्जाललाई थप सुदृढ बनायो ।
सांसदहरूको शपथका लागि बहुउद्देश्यीय हल तयार
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
Loading...