के साच्चै बिबाह बन्धनमा छन् छवि ,शिल्पा
8 years अगाडी
Susma Dhakal
काठमाडौँ । नायिका सिल्पा पोखरेल र निर्देशक छवि ओझाको प्रेम त सबै सामु प्रक्र्टनै छ । तर उनि हरुले बिबाहको कुरालाई भने नकारदै आएका छन् तर यसपाली भने छवि आफैले सामाजिक सञ्जाल मार्फत सिल्पालाई परिवारमा समाबेश गरेका जानकारी दिएका छन् ।
कि सिल्पा पनि ओझा परिबारकै सदस्य हुन् भनेर । उनले सामाजिक सञ्जालमा लेखेका छन् , “आज मेरी ९५ बर्षकी आमा लगयत सम्पूर्ण ओझा परिवारले चलचित्र मंगलम पहिलो चोटी ईलाइट सिनोमा ईटहरीमा हैनु हुदै चलचित्र मंगलम साथै ईलाइट सिनोमाको सफलताको लागी आशीर्वद दिनुभएको छ। याहाहरूको आशीर्वद, सहयोग र उपस्थिती प्रति हार्दिक आभारी छु”।उनले यस्तो स्टाटस सहितको फोटो पोस्ट गरे पछि के साच्चै उनि हरु बिबाह बन्धनम बाधिएकै हुन् त भन्ने प्रश्न यति बेला सिने जगतमा चर्को मात्रामा उब्जीएको छ ।
June 16, 2018 1:14 pm | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
Loading...