नेपालगन्जमा सोमवार साङ्गितिक DJ धमाका हुदै
8 years अगाडी
coderpradip
बाके – हिन्दुहरुको पावन परम्परा मलमास एवं मुस्लिमसमुदायको पबित्र रमजान पछिको महान चाड ईदको पावन अवसरमा नेपालगन्जको यो गर्मी याममा नेपालगंज सुर्खेतरोड स्थित होटल Cygnett inn Krishna को स्वीमिङ पुलमा असार ४ गते सोमवार दिउँसो २ बजे देखि बेलुका १० बजे सम्म San Miguel WeT Fest(Pool Party)अायोजना हुने भएको छ।
नेपालगंजको इतिहासमा पहिलो पटक Scotland बाट त्यहाँ कि प्रख्यात DJ डेक्सी र उनलाई साथ दिन नेपालका ख्याती प्राप्त DJ प्रज्वल र DJ जेनी पनि आउने त्यसै गरि मानस घले र चर्चित मोडल सन्ध्या के.सी कार्यक्रम प्रस्तोताको रुपमा प्रस्तुत हुने भनि X-generation का कार्यकारी प्रमुख संयोग जङ्ग शाहले जानकारी दिए।
कार्यक्रममा सहभागी हुनको लागि टिकट दर
१) रु.५००
(प्रवेश निशुल्क)
२) रु. ८००
(प्रवेश निशुल्क एवं San Miguel Can Beer निशुल्क)
३) swimming (निशुल्क)
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
राजनीतिक विषयमा प्रवेश गर्दैनौँ तर अशान्ति फैल्याउने गतिविधि रोक्छौँ : काठमाण्डाैका सीडीओ
एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पताल भर्ना
जजीरा एयरवेजले काठमाडौँ रुट सुरु गर्यो, कुवेत र दक्षिण एसिया बीचको सम्पर्क सञ्जाललाई थप सुदृढ बनायो ।
सांसदहरूको शपथका लागि बहुउद्देश्यीय हल तयार
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना
रास्वपाका सांसदहरूको अभिमुखीकरण आज सकिँदै
Loading...