एउटा बाबुलाई यो भन्दा ठुलो पिडा के होला ! आफु विदेशमा यता क्यान्सर पीडित छोरीलाई छोडेर श्रीमती अर्कैतिर लागिन
पाचथर स्थायी घर भएकी ४ बर्षीय नाबालिका एलिश्ना राईलाई बोनम्यारो क्यान्सर जस्तो गम्भीर रोगले थलिएकी छिन् । करिब ५ महिना देखि उनि यो रोगले थालिएकि हुन् आफ्नो प्यारो छोरी यति सानो उमेरमै यस्तो गम्भीर रोग लागेपछि बाबु मिलन राई पिडामा छन् । पिडा त्यति मात्र कहाँ होर आफु विदेश हुदा श्रीमतीले एक छोरा र क्यान्सर पिडित छोरी छाडेर गइन ।
सिकिस्त बिरामी भएपछि एक महिना सम्म काठमाडौँ स्थित कान्तिबाल अस्पतालमा उपचार पछि अवस्था झन् गम्भीर भएको भन्दै अस्पतालले नसक्ने र नया दिल्ली लान सुझाब दिएका थिए । त्यसपछि नया दिल्ली स्थित सरगमग्राम अस्पतालमा लगेर चेकजाच गराउदा बोनम्यारो जस्तो गम्भीर रोग लागको पत्ता लाग्यो।
भारतमा अस्पतालमा उपचार खर्च नसकेर नेपाल फर्किएका हुन् । बोमम्यारो प्रत्यारोपण गर्ने मात्रै बिकल्प रहेको डाक्टरले भनेका नाबालिका स्याहार्दै एक शुसिला लिम्ब भन्छन उपचारका लागि दश देखि बिष लाख भारु खर्च लाग्ने भने पछि राईलाई पिडा थपिएको छ ।
आफु परदेशमा हुदा श्रीमतीले पनि यस्तो हालतमा छाडेर गइ । उपचार गर्ने आर्थिक अवास्था कम्जोर भएकै कारण छोरीको उपचार हुन नसकेको राइले बताउछन । छोरीलाई बचाउन सबै नेपाली मनका धनि नेपाली दाजु भाइ दिदि बहिनिप्रति सहयोगको लागि अपिल गरेका छन् ।
सहयोग गर्न चाहनु हुन्छ भने तलको नम्बरमा सम्पर्क गर्नुहोस : पिडित बालिकाको बुबा मिलन राई : ९८४००५७५२०
June 17, 2018 10:25 am | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :