१० वर्षले कान्छा प्रेमी निकसँग प्रेममा रहेकी प्रियंका अमेरिकी बुहारी हुन सक्ने, प्रियंकाकी आमा यसो भन्छिन्
8 years अगाडी
Susma Dhakal
चर्चित बलिउड अभिनेत्री प्रियंका चोपडाको नाम पछिल्लो समय हलिउड अभिनेता तथा गायक निक जोनससँग जोडिए पछि उनी अमेरिकी बुहारी हुन सक्ने बताइएको छ ।
भारतिय संचार माध्यमका अनुसार निक जोनसको परिवार प्रियंकालाई बुहारी बनाउन तयार रहेको छ । तर प्रियंकाकी आमा मधु चोपडाले छोरीको अफेयरबारे चलेका हल्ला गलत भएको प्रतिक्रिया दिएकी छिन् ।हालै प्रियंका निक जोनसको भतिजीको बिहेमा सरिक भएपछि भारतिय मिडिया गर्माएको थियो ।
निक जोनस भने प्रियंकामाथि आफ्नो सारा ध्यान लगाइरहेको र प्रियंकालाई आफू खास रहेको महसुस गराउन सक्दो प्रयास गरिरहेको बताइएको छ ।समाचारमा जनाइएअनुसार निकले प्रियंकासँगको सम्बन्धलाई बिहेमा परिणत गर्न खोजेको बताइएको छ । चाँडै नै उनले यसबारे घोषणा गर्ने अनुमान पनि भारतीय मिडियाहरूले गरेका छन् ।
June 17, 2018 4:28 pm | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
Loading...