‘लियोनल मेस्सी म्यारोडोना होइनन्, उनी एक्लैले विश्वकप जिताउन सक्दैनन्’
8 years अगाडी
Susma Dhakal
एजेन्सी, ४ असार । पुर्व अर्जेन्टिनाका स्टाइकर हर्नान क्रिस्पोले लियोलन मेस्सी एक्लैले विश्वकप जिताउन नसक्ने बताएका छन् ।उनले भनेका छन्, ‘लियोनल मेस्सी म्यारोडोना होइनन् । उनी एक्लैले विश्वकप जिताउन सक्दैनन् ।’
शनिबार भएको खेलमा मेस्सीले आइसल्याण्डविरुद्ध ११ वटा प्रहार हानेका थिए । तर, गोल गर्न भने सकेनन् । उनले पेनाल्टी पनि मिस गरेका थिए । अर्जेन्टिनाका लागि ६४ खेल खेलको क्रिस्पोले मेस्सीलाई अन्य खेलाडीहरुको साथ चाहिने बताएका छन् । उनले भनेका छन्,’जबसम्म अन्य साथीहरुले जिम्मेवारीपुर्ण खेल खेल्दैनन्, अर्जेन्टिनाले उपाधि जित्न सक्दैन ।’उनले भनेका छन्,’मेस्सीले आशालाग्दो खेल प्रदर्शन गर्न सकेनन् । उनलाई ५ अंक दिए हुन्छ । उनी एक्लैले विश्वकप जित्न सक्दैनन् । उनी म्याराडोना होइनन् ।’
June 18, 2018 10:23 am | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
प्रतिब्यारेल २ सय डलरमा तेल किन्न विश्व तयार हुनु : इरान
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
Loading...