सरकारमा सहभागिताबारे विवादबीच छलफलमा राजपा
8 years अगाडी
Susma Dhakal
काठमाडौं, ४ असार । सरकारमा जानेरनजाने बारे निर्णय गर्न राष्ट्रिय जनता पार्टी (राजपा) को बैठक आज पनि बस्दैछ ।अध्यक्ष मण्डलका सदस्यहरुले आज सरकार जाने नजाने विषयमा निर्णय गर्नेछन् । पार्टी भित्रै विवाद भएपछि निर्णय हुने सकेको छैन । पार्टीभित्र सरकारमा जाने कि नजाने भन्ने विषयमा विवाद छ । केही नेताहरु सरकारमा सहभागिताको पक्षमा सशक्तरुपमा उभिएका छन् भने केही नेताहरु सरकारमा सहभागी हुन नहुने पक्षमा उभिएका छन् ।
शुक्रबार बिहान राजपा अध्यक्षले प्रधानमन्त्री केपी ओलीसँग फोनवार्ता गरेपछि आन्तरिक छलफलका लागि आज ३ अध्यक्ष मण्डलका सदस्यहरुलाई बोलाएका थिए । अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले सरकारमा जाने विषयमा संयोजन गरिरहेका छन् ।
June 18, 2018 11:30 am | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतमा नेपाल पत्रकार महासंघको ७१औं स्थापना दिवस सम्पन्न; ‘एआई र पत्रकारिता’ विषयमा विशेष अभिमुखीकरण
अर्थ मन्त्रालयद्वारा बजेट मार्गदर्शन तयार
राजनीतिक विषयमा प्रवेश गर्दैनौँ तर अशान्ति फैल्याउने गतिविधि रोक्छौँ : काठमाण्डाैका सीडीओ
एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पताल भर्ना
जजीरा एयरवेजले काठमाडौँ रुट सुरु गर्यो, कुवेत र दक्षिण एसिया बीचको सम्पर्क सञ्जाललाई थप सुदृढ बनायो ।
सांसदहरूको शपथका लागि बहुउद्देश्यीय हल तयार
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
Loading...