जापानमा भुकम्प गयो, ३ जनाको मृत्यु
8 years अगाडी
Susma Dhakal
एजेन्सी, ४ असार । जापानको ओसाका सहरमा ६.१ रेक्टर स्केलको भुकम्प गएको छ ।सो भुकम्पमा परी ३ जनाको मृत्यु भएको छ । मिडिया रिपोर्टका अनुसार दजर्नौ मानिसहरु घाइते भएका छन् ।
जापान सरकारले तत्काललै उद्धारकार्य सुरु गरेको बताएको छ ।भुकम्पमा परी के कति क्षति भएको छ त्यसबारे भने पुर्ण विवरण आइसकेको छैन । मिडिया रिपोर्टका अनुसार अर्को ठुलो भुकम्प जाने सम्भावना रहेको र सुरक्षित रहन सल्लाह दिइएको छ ।
June 18, 2018 11:33 am | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतमा नेपाल पत्रकार महासंघको ७१औं स्थापना दिवस सम्पन्न; ‘एआई र पत्रकारिता’ विषयमा विशेष अभिमुखीकरण
अर्थ मन्त्रालयद्वारा बजेट मार्गदर्शन तयार
राजनीतिक विषयमा प्रवेश गर्दैनौँ तर अशान्ति फैल्याउने गतिविधि रोक्छौँ : काठमाण्डाैका सीडीओ
एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पताल भर्ना
जजीरा एयरवेजले काठमाडौँ रुट सुरु गर्यो, कुवेत र दक्षिण एसिया बीचको सम्पर्क सञ्जाललाई थप सुदृढ बनायो ।
सांसदहरूको शपथका लागि बहुउद्देश्यीय हल तयार
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
Loading...