

मंगल ग्रह मकर राशिमा प्रवेश,नोभेम्बेरसम्म मिल्नेछ यी ४ राशिहरुलाई लाभ !

मंगल ग्रहले मकर राशिमा प्रवेश गरेको छ। यस्तोमा विभिन्न राशिको व्यक्तिहरुलाई शुभ संकेत बन्ने हुन्छ। ज्योतिष शास्त्र अनुसार, मंगल ग्रह नोभेम्बर महिनासम्म यानी करिब सात महिना यसै राशिमा रहनेछ। यश, कीर्ति र सुख समृद्धि दिने वाला यस ग्रहको परिवर्तनबाट सबै राशिहरुमा केही न केही असर पर्नेछ तर चार राशिहरुमा यस ग्रहको निकै नै शुभ संयोग बन्नेछ।
मेष राशि: यस राशिको व्यक्तिहरुको लागी शुभ समय रहेको छ। तपाइँलाई रोजगारको नयाँ अवसर मिल्ने सम्भावना बनिरहेको छ। तपाईलाई धन प्राप्तिको पनि योग बनिरहेको छ। साथै यदि केहि कार्य अड्कि रहेको छ भने त्यो समस्या पनि हटेर जानेछ।
धनु राशि: मंगलको यो परिवर्तन यस राशिका व्यक्तिहरुको लागी शुभ संकेतको रुपमा रहनेछ तर तपाइँको शत्रुहरुबाट बच्न भने जरुरी देखिन्छ। यदि तपाई मेहतन गर्नुहुन्छ भने तपाइको पुरानो सबै समस्याहरु, अफ्ट्याराहरु सबै सजिलैसँग समाधान हुनेछ। साथै यस समयमा तपाइको पूरानो समस्याहरुबाट पनि छुटकारा प्राप्त हुने सम्भावना रहेको छ।
वृश्चिक राशि: यस राशिको व्यक्तिहरुको लागी यो राम्रो समय साबित हुनेछ। यदि कुनै काम शुरू गर्ने ठान्नु भएको छ भने छिट्टै शुरुवात गरीहाल्नु होस। यसमा कुनै रुकावट आउने छैन। साथै यात्राको पनि योग बन्न सक्ला। यदि तपाई प्रेम विवाह गर्न चाहनुहुन्छ भने तपाई छिट्टै मुहूर्त निकालेर विवाह सम्पन्न गर्नुहोस् यसले तपाइको दाम्पत्य जीवनमा खुशी प्रधान गर्नेछ।
मकर राशि:यस राशिको व्यक्तिहरुको लागी यो परिवर्तनले पदोन्नि दिने वाला छ। मंगल ग्रहको शुभ प्रभावबाट यस राशिका व्यक्तिहरुको सबै रोकिएको काम बन्नेछ। जागीर,पेशामा आवद्ध व्यक्तिहरुको लागी सफलता प्राप्त गर्न सकिने योग बनेको छ। साथै विद्यार्थीहरुलाई पनि यस समयमा पढ़ाईमा ध्यान दिनु आवश्यक रहेको छ। यस्तो गर्नाले उनीहरुको उन्नतिको मार्ग छिट्टै खुल्नेछ।
June 18, 2018 12:05 pm | टिप्स/जानकारी
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित

जेन जी’ प्रदर्शन : १९ जनाको ज्यान गयो, झन्डै साढे ३ सय जनाकाे उपचार चल्दै

कुवेतस्थित नेपाली दूतावासमा नयाँ द्वितीय सचिवको कार्यभार प्रारम्भ

आज अन्तर्राष्ट्रिय परोपकार दिवस

प्रेस विज्ञप्ती (महेश पक्ष)एनआरएनए कुवेतद्वारा तथ्यहीन समाचारको खण्डन

३० गतेदेखि १ सय ११ ठाउँमा चाडपर्वलक्षित सहुलियत मूल्य पसल सञ्चालन हुने

वीरगञ्जमा अहिलेसम्म १ सय ३६ जनामा हैजा सङ्क्रमण

नेपालकी लोकप्रिय लोकदोहोरी गायिका प्रीति आले, भोलि बिहान १०:३० बजे कुवेत आउदै।

स्वास्थ्य बीमा समयमा नवीकरण नगरे चार गुणासम्म थप शुल्क लगाउने सरकारको चेतावनी

