प्रेमिका आलियासँग छिट्टै बिहे गर्ने तयारीमा रणवीर कपुर, रणवीर आफैले दिए यस्तो जवाफ
8 years अगाडी
Susma Dhakal
बलिउड अभिनेत्री आलिया भट्टसँग अफेयरमा रहेका अभिनेता रणवीर कपुरले आफ्नो विवाहको विषयमा पहिलो चोटी ठूलो खुलासा गरेका छन् । आइतबार अभिनेता कपुरले ट्वीटरमा ट्वीट गर्दै उनका फ्यानले सोधेका प्रश्नको जवाफ दिदै आफुले चाडै बिहे गर्ने बताएका छन् ।
रणवीरको फ्यानले उनलाई विहे कहिले गर्ने भन्दै गरेको प्रश्नको जवाफमा उनले लेखेका छन्, ‘अब चाँडै विवाह हुन्छ ।’ रणवीरको यो भनाइले उनी अब चाँडै विवाह गर्ने तयारीमा रहेको भारतिय मिडियाले जनाएका छन् ।विवाहको विषयलाई लिएर यी दुवै रणवीर र आलिया पोजेटिभ भएको बताइएको छ ।यसकारण पनि यो जोडी छिट्टै नै विबाह बन्धनमा बाधिने बताइएको छ ।
June 18, 2018 12:56 pm | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
Loading...