मोदीले गरे फेरी मुक्तिनाथको प्रचार
8 years अगाडी
Nepal Drishti
काठमाडौं : भारतीय प्रधानमन्त्री नरेन्दं मोदीले नेपालको मुक्तिनाथको प्रचार गरेका छन् । मोदीले अन्तराष्ट्रिय योगा दिवसको अवसरमा मुस्ताङको मुक्तिनाथ मन्दिर अगाडि योगा गरेको फोटो राखेर प्रचार गरेका हुन् ।
उनले मुक्तिनाथ मन्दिर अगाडि गरिएको योग अभ्यासको तस्वीर ट्वीटरमार्फत् सार्वजनिक गरेका हुन् । २१ जुनमा विश्व योग दिवस र संगीत दिवस मनाउने गरिन्छ ।
माेदीले केही समयअघि नेपाल अाएर मुक्तीनाथकाे दर्शन गरेका थिए ।
June 18, 2018 1:49 pm | टप,समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
सात बुँदे सहमतिपछि रास्वपा र बालेन समर्थक उत्साहित
निर्वाचन आचारसंहिताको मस्यौदा सार्वजनिक
अब २ दिनभित्रै राहदानी उपलब्ध गराइने
बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल प्रतिवेदन : जोखिममा आधारित नियमनदेखि ग्रामीण कर्जामा व्यापक सुधारको सिफारिससम्म
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
Loading...