

यी हुन् सबैभन्दा खतरनाक अपराधी,यी सुन्दरीको सुन्दरतामा नपर्नुस्

एजेन्सी। हत्यारा र अपराधीको नाम सुन्ने वित्तिकै हामीसको सातो जान्छ। तर विश्वमा केही यस्ता देश पनि छन्, जहाँ अपराधी कुनै डरलाग्दो होइन बरु सुन्दर युवतीहरु पनि छन्। जसको अनुहार हेर्ने वित्तिकै मानिस उनीहरुलाई अपराधी मान्न सक्दैनन्। आज हामी यस्ता खतरनाक अपराधीकाका विषयमा जानकारी दिँदैछौं।आफ्नो राम्रो व्यक्तित्वकालागि चर्चित स्टेफिनी बाओडिन पनि कुख्यात अपराधीमध्येमा पर्छिन्। उनीमाथि धेरै अभियोग चलिरहेका छन्। जसमध्ये ११४ मुद्दामा उनलाई सजाय सुनाइएको छ। स्टेफिनी क्यानडाकी हुन्। उनीमाथि ३९ घरमा चोरी र गैरकानुनी रुपमा ९ हतियार राखेको अभियोगमा दोषी पाइएको थियो।
बेलायतकी माइण्डी सांधेलाको मुस्कानलाई हेर्ने वित्तिकै मानिसहरु उनप्रति फिदा हुन्छन्। तर उनीहरुलाई के थाहा, यी सुन्दर देखिने महिला यति धेरै खतरनाक छन भनेर। यिनीमाथि आफ्नो ब्वाइफ्रेण्डकी गर्भवती श्रीमतीको हत्या गरेको आरोप लागेको छ। उनले १७ वर्षीया सानाको विभत्स तरिकाले हत्या गरेकी थिइन्। टेक्सासको एक स्कुलमा पढाउने शिक्षिका हायली हेर्दा निकै सोझी देखिन्छन्। तर उनले गरेका अपराध थाहा पाउँदा तपाइँ आश्चर्यमा पर्नुहुन्छ। यिनीमाथि आफ्ना नाबालिग विद्यार्थीसँग जबर्जस्ती शारीरिक सम्बन्ध बनाएको आरोप लागेको छ। यिनले दुई छात्रालाई आफ्नो शिकार बनाएकी थिइन्।
इटलीकी अमाण्डा नाक्स नाम गरेकी यी महिलामथि आफ्नो घरमा काम गर्ने महिलाको हत्या गरेको आरोप लागेको छ। जुन इटलीमा चर्चित मुद्दामध्येको एक हो। यो मुद्दामा धेरै समयदेखि वहश चलिरहेको थियो। तर यथेष्ट प्रमाणको अभावमा उनलाई रिहा गरियो।स्पेनकी एस्टिबेलिज क्यारेन्जाको नाम कुख्यात अपराधीमा शामेल छ। उनलाई आइस्क्रीम किलरका नामले पनि चिनिन्छ। उनीमाथि दुई जनाको हत्या गरेको अभियोग लागेको थियो। त्यसपछि उनले हत्या गरेका दुवै जनाको शवलाई काटेर आसस्क्रीमको फ्रिजमा राखेकी थिइन्।
June 19, 2018 11:15 am | टिप्स/जानकारी
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित

जेन जी’ प्रदर्शन : १९ जनाको ज्यान गयो, झन्डै साढे ३ सय जनाकाे उपचार चल्दै

कुवेतस्थित नेपाली दूतावासमा नयाँ द्वितीय सचिवको कार्यभार प्रारम्भ

आज अन्तर्राष्ट्रिय परोपकार दिवस

प्रेस विज्ञप्ती (महेश पक्ष)एनआरएनए कुवेतद्वारा तथ्यहीन समाचारको खण्डन

३० गतेदेखि १ सय ११ ठाउँमा चाडपर्वलक्षित सहुलियत मूल्य पसल सञ्चालन हुने

वीरगञ्जमा अहिलेसम्म १ सय ३६ जनामा हैजा सङ्क्रमण

नेपालकी लोकप्रिय लोकदोहोरी गायिका प्रीति आले, भोलि बिहान १०:३० बजे कुवेत आउदै।

स्वास्थ्य बीमा समयमा नवीकरण नगरे चार गुणासम्म थप शुल्क लगाउने सरकारको चेतावनी

