Monday 6th April 2026

भोजपुरमा आमालाई बलात्कार गर्ने छोरा पक्राउ

8 years अगाडी

भोजपुर, असार । भोजपुरमा आमालाई बलात्कार गर्ने छोरा पक्राउ परेका छन् । जिल्लाको उत्तरी साल्पासिलोछो गाउँपालिका –२, का २० वर्षीय युवकले ६२ वर्षीया आमालाई बलात्कार गरेको आरोप पक्राउ परेका हुन् ।

आफूलाई छोराले जबर्जस्ती करणी गरेको भन्दै पीडित आमाले प्रहरीमा उजुरी दिएका कारण ती युवकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख प्रहरी नायव उपरीक्षक दिपेन्द्र पञ्जियार थारुले जानकारी दिएका छन् । घटनाबारे अनुसन्धान भइरहेको उनले बताए ।

          June 19, 2018 11:28 am | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...