प्रधानमन्त्री केपी शर्मा ओली चीन प्रस्थान
8 years अगाडी
Susma Dhakal
काठमाडौं, ५ असार । मंगलबार बिहान प्रधानमन्त्री केपी शर्मा ओली जम्बो टोलीसहित ६ दिने भ्रमणका लागि चीन प्रस्थान गरेका छन् ।
परराष्ट्र मन्त्रालयले दिएको जानकारी अनुसार उनले यस भ्रमणका क्रममा उच्चस्तीय राजनीतिक भेटघाट गर्नेछन् । परराष्ट्र मन्त्रालयका अनुसार निकै महत्का साथ हेरिएको यस भ्रमणमा ऊर्जा, जलस्रोत र पुनर्निर्माणका विषयहरुमा दुई देशबीच सम्झौता पनि हुनेछ ।
June 19, 2018 1:19 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतमा नेपाल पत्रकार महासंघको ७१औं स्थापना दिवस सम्पन्न; ‘एआई र पत्रकारिता’ विषयमा विशेष अभिमुखीकरण
अर्थ मन्त्रालयद्वारा बजेट मार्गदर्शन तयार
राजनीतिक विषयमा प्रवेश गर्दैनौँ तर अशान्ति फैल्याउने गतिविधि रोक्छौँ : काठमाण्डाैका सीडीओ
एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पताल भर्ना
जजीरा एयरवेजले काठमाडौँ रुट सुरु गर्यो, कुवेत र दक्षिण एसिया बीचको सम्पर्क सञ्जाललाई थप सुदृढ बनायो ।
सांसदहरूको शपथका लागि बहुउद्देश्यीय हल तयार
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
Loading...