१० वर्षपछि एकसाथ काम गर्दै,अमिताभ बच्चन र शाहरुख खान
8 years अगाडी
Susma Dhakal
एजेन्सी । बलिउड सुपरस्टार अमिताभ बच्चन र शाहरुख खान १० वर्षपछि फेरि एकसाथ देखिने भएका छन्। उनीहरु निर्देशक सुजाय घोषको चलचित्र बदलामा एकसाथ देखिने भएका छन्। यो एक क्राइम कथामा बनेको बन्न लागेको चलचित्र हो। निर्देशक मुजायले एक अन्तवार्तामा भनेका छन्, जब फिल्ममा अमिताभ जस्ता अभिनेता हुने हो भने आधा लडाइ पहिले नै जित्ने थिइयो। म उनलाई चलचित्रमा ल्याउन सक्दा निकै खुसी भएको छु।
उनले भनेका छन्, मैले केही समयदेखि तापनीसँग पनि काम गर्न चाहेको थियो। यो उनका लागि निकै उत्कृष्ट कथा छ। मेरो खुसी बढ्दै गएको छ। किनकी मैले शाहरुख खान जस्ता निर्माता, अमिताभ र तापसी जस्ता कलाकारसँग काम गर्ने मौका पाएको छु। सुजायले यो चलचित्र निर्देशन गर्ने छन् भने शाहरुखले यसलाई निर्माण गर्न लागेका हुन्। शाहरुखले चलचित्रमा अभिनय भने गर्ने छैनन्।
June 19, 2018 3:19 pm | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
Loading...