अाज चीनका राष्ट्रपति सी र प्रधानमन्त्री ओलीबीच भेटवार्ता हुने
काठमाडौँ, ६ असार । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज चिनियाँ राष्ट्रपति सी जिङपिङसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।प्रधानमन्त्री ओलीले यसपटकको भ्रमण अघिल्लो प्रधानमन्त्रीकालमा चीनसँग भएका सहमति रसम्झौताहरूको कार्यान्वयन अघि बढाउनेतर्फ केन्द्रित हुने बताएका छन् ।
६ दिने औपचारिक भ्रमणका लागि मंगलबार चीनको राजधानी बेइजिङ पुगेका प्रधानमन्त्री ओलीलाई चीनको विदेश मन्त्रालयका सहायक मन्त्री झुयाङ हान हुई र चीनस्थित नेपाली राजदूत लीलामणि पौडेलले बेइजिङस्थित क्यापिटल अन्र्तराष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए ।
प्रधानमन्त्री ओलीले चीनले गरेको तीव्र विकासबाट नेपालले पनि लाभ लिन चाहेको र नेपाल चीनको बृहत् योजनाअन्तर्गतको बीआरआई परियोजनामा आबद्ध भइसकेको हालको परिस्थितिमा हिमाल वारिपारिको सञ्जाल बलियो बनाउने प्रयास गरिने बताएका छन्।
June 20, 2018 10:34 am | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतमा नेपाल पत्रकार महासंघको ७१औं स्थापना दिवस सम्पन्न; ‘एआई र पत्रकारिता’ विषयमा विशेष अभिमुखीकरण
अर्थ मन्त्रालयद्वारा बजेट मार्गदर्शन तयार
राजनीतिक विषयमा प्रवेश गर्दैनौँ तर अशान्ति फैल्याउने गतिविधि रोक्छौँ : काठमाण्डाैका सीडीओ
एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पताल भर्ना
जजीरा एयरवेजले काठमाडौँ रुट सुरु गर्यो, कुवेत र दक्षिण एसिया बीचको सम्पर्क सञ्जाललाई थप सुदृढ बनायो ।
सांसदहरूको शपथका लागि बहुउद्देश्यीय हल तयार
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन: