खुसीको खबर: अशोक दर्जीलाई फिल्म खेल्ने अफर, के गर्लान् ?
8 years अगाडी
Susma Dhakal
पछिल्लो केही महिनादेखी भाईरल वनिरहेका अशोक दर्जीलाई चलचित्र खेल्न अफर आएको छ । उनलाई एक निर्देशकले चलचित्रमा अभिनय गर्न अफर गरेका हुन्, यद्यपी उनको नाम खुलाईएको छैन । दर्जिले केही हप्ताअघि मात्रै गाएको गीत मन बिनाको धनले युट्युबमा करोड बढी भ्यूअर्स पाइसकेको छ ।
यो गीतको लोकप्रियतासँगै दर्जी चर्चित सेलिव्रेटी बनेका छन् । कार्यक्रममा सेल्फी खिचाउन आउनेको भीड व्यापक छ भने उनले गाएका सामान्य गीत पनि भाईरल छन् । भर्खरै मात्रै मलेसियामा स्टेज कार्यक्रम सकेर फर्किएका दर्जिले चलचित्रको अफर स्विकारिसकेका छैनन् । घरमा खान लाउन समेत धौं धौं हुने परिवारमा जन्मिएका दर्जिलाई एक युट्युवमा अन्र्तवार्ता प्रकाशन भएसंगै भाईरल भएका थिए । अव उनले अध्ययन र सांगितिक कामलाई संगसंगै अगाडि वढाउने सोचमा रहेको बताउंछन् ।
June 21, 2018 11:11 am | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
Loading...