प्रियंका भन्दा धेरै वर्ष कान्छा उनका प्रेमीकी पूर्व प्रेमीकाले खोलीन् धोका दिने प्रेमीको पोल, के प्रियंका ति युवकसँग प्रेममा जम्लिन् त ?
नायिका प्रियंका चोपडा र अमेरिकी गायक निक जोनासको प्रेम उत्कर्षमा रहेका बेला उनीहरु सामाजिक संजाल र मिडियामा भाइरल बनिरहेका छन् । उनीहरु मिडियामा छाउनुको अर्थ हो उमेर छिप्पिएक प्रियंकासँग उनी भन्दा कान्छा गायक निक जोनासको निरन्तरको डेटिगं । उनीहरुको यो खबर भाइरल बनिरहँदा समयक्रमले निककी पूर्व प्रेमिका डेल्टा गुडरेमले पनि यो खबर पाइन् ।
उनीहरुको प्रेमले धेरैलाई खुशी तुल्याएपनि निककी पूर्व प्रेमिका डेल्टा गुडरेम भने निकै दखी भइन् । यो खबर पाए लगत्तै निककी पूर्व प्रेमिका डेल्टा गुडरेमले आँफुले प्रियंकासँग प्रतिस्पर्धा गर्न नसक्ने बताइन् । कारण हो उनीसँग प्रिन्स ह्यारकी श्रीमती मेगन मर्कलजस्ता साथी हुन । डेल्टाले आफूहरु पुनः सँगै हुने आशा व्यक्त गरेका बेला प्रेमी निकले आँफुसँग ब्रेकअप गरेर प्रियंकाजस्ती हाइप्रोफाइल सुन्दरीसँग सम्बन्धमा रहेका कारण आँफूले आफ्नो प्रेम नपाउने समेत भावुक हुँदै बताउकी छिन् ।
June 21, 2018 1:24 pm | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :