Thursday 12th March 2026

यसकारण धर्म संकटमा परिन् नेयमारको गर्लफ्रेन्ड सोर्जा

8 years अगाडी

एजेन्सी – ब्राजिलका स्टार फुटबलर नेयमारकी पूर्व गर्लफे्रन्ड सोर्जा वुसेलिकलाई विश्वकपमा द्विविधामा परेकी छन् ।अन्तराष्ट्रिय मिडियाका अनुसार उनले एक च्यानलमा अन्तर्वातामा दिने क्रममा ब्राजिललाई समर्थन गरौं या आफनो देश सर्बियाको समर्थन गरु भन्ने विवादमा रहेको बताएकी छन् ।

सोर्जाले ले भनेकी छन् ‘म यस स्थितिमा दुबै देशलाई शुभकामना दिन चाहन्छु । राष्ट्र भक्ति एक तर्फ, मानवीय नाता एक तर्फ’ ।उनले भनेकी छन् यसै त म फुटबलको शुरुदेखि नै प्रशंसक हु । कोसिस गर्छु कि फाइनल खेल जरुर हेर्छु ।नेयमारसँग सोर्जाको भेट सन् २०१४ मा भएको थियो ।जब नेयमारले उनलाई निजी विमानमार्फत् छुट्टी मनाउन स्पेन लगे तबदेखि उनी संसारको आँखामा परेकी थिइन् ।चोट लागेर मैदान बाहिर रहेका नेइमार यतिबेला भने टेन्ड्रिगंमा फर्किएका छन् ।यस अघि उनको खुट्टामा लागेको चोट बल्झिएपछि उनका फ्यान निराश बनेका थिए ।

          June 21, 2018 1:45 pm | खेलकुद


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...