बिजुलीको तार बेवारिसे अवस्थामा छोड्दा करेन्ट लागेर एक किसानको दु:खत निधन ।
8 years अगाडी
Nepal Drishti
बिजुलीको तार बेवारिसे अवस्थामा छोड्दा करेन्ट लागेर एक किसानको दु:खत निधन ।
रामेछापको दोरम्बा गाउँपालिका वडा नं. ५ गुराँसे गोगनपानि निवासी पासाङ तामाङ सुनापति गाउँ पालिका वडा नं. १ गुन्सि ढोडेनिमा डोको बेच्न जने क्रममा भुइमा बेवारिसे अबस्थामा रहेको बिजुलीको तारमा परी कटेन्ट लागेर मृत्यु भएको छ ।

कर्मचारीको लापरबाहीले आज सर्वसाधारणले अकालमा ज्यान गुमाउनु परेको छ । यदि ढलेको बिजुलिको पोललाई बेलैमा ब्यबस्थापन गरेको भए आज दुर्घटना हुने थिएन । त्यसैले सम्बन्धित निकायको बेलैमा ध्यान जाओस् ।
फोटो- बिबेक लामा

प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
सात बुँदे सहमतिपछि रास्वपा र बालेन समर्थक उत्साहित
निर्वाचन आचारसंहिताको मस्यौदा सार्वजनिक
अब २ दिनभित्रै राहदानी उपलब्ध गराइने
बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल प्रतिवेदन : जोखिममा आधारित नियमनदेखि ग्रामीण कर्जामा व्यापक सुधारको सिफारिससम्म
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
Loading...