Monday 10th November 2025

कल्पनै गर्न नसकिने घटना,बिहे गरेर घर जाँदै गर्दा चलिरहेको गाडीबाट बेहुली बेपत्ता,यस्तो छ घटना पुरा पढ्नुहोस्

7 years अगाडी

भर्खर बिहे गरेर बेहुली लिएर घर जाँदै गर्दा चलिरहेको गाडीबाटै बेहुली बेपत्ता भएपछि बेहुला तनाबमा परेका छन् । बेपत्ता भएकी बेहुली माइतीको सम्पर्कमा पनि आएकी छैनन् । बेहुला र बेहुली तर्फका पूरै परिवार र जन्तीसमेत बेहुली खोज्न लागिपरेका छन् । बेहुली बेपत्ता भएको उजुरी प्रहरीमा दिइएको छ । तर बेहुली अझै भेटिएकी छैनन्।बेहुली शनिबार बिहान बेपत्ता भएकी हुन् ।

शुक्रबार साँझ जन्तीहरुसँगै बेहुला पनि गाडीमै निदाएका थिए । बिहान हेर्दा बेहुली थिइनन् । भारतको बिहारको राजधानी पटनाबाट बेहुली बिहे गरेर मुम्बइ लैजाने क्रममा बेहुली हराएकी हुन्। मुम्बइ जाने क्रममा निदाएका जन्ती र बेहुलाले बेहुली हराएको थाहा पाएपछि पूरै ट्रेनमा खोजतलासी गरेका थिए तर बेहुली कतै भेटिइन् ।

          June 24, 2018 11:41 am | रोचक


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...