राजविराज विमानस्थलमा अाजदेखि नियमित उडान
8 years अगाडी
Susma Dhakal
राजविराज, १० असार । राजविराज विमानस्थलमा अाइतबारदेखि नियमित उडान हुने भएको छ । यसअघि परिक्षण उडान गरेको श्री एयरलाइन्सले अब सातामा ५ दिन उडान भर्नेछ ।
आइतबार, सोमबार, बुधबार, बिहीबार र शुक्रबार गरी सातामा पाँच दिन काठमाडौं–राजविराज उडान भर्ने गरी सेवा सुरु गर्न लागेको सो एयरलाइन्सले जनाएको छ ।एयरलाइन्सले काठमाडौं–राजविराज १.१५ बजे र राजविराज–काठमाडौं २. १० बजे उड्ने गरी समय तालिका सार्वजनिक गरिएको छ ।२०१६ मा उद्घाटन गरि केही समय मात्र संञ्चालनमा अाएको यो विमानास्थल कच्ची धावनमार्ग र अन्य प्राविधिक समस्याका कारण बन्द गरिएको थियो ।
June 24, 2018 12:39 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतमा नेपाल पत्रकार महासंघको ७१औं स्थापना दिवस सम्पन्न; ‘एआई र पत्रकारिता’ विषयमा विशेष अभिमुखीकरण
अर्थ मन्त्रालयद्वारा बजेट मार्गदर्शन तयार
राजनीतिक विषयमा प्रवेश गर्दैनौँ तर अशान्ति फैल्याउने गतिविधि रोक्छौँ : काठमाण्डाैका सीडीओ
एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पताल भर्ना
जजीरा एयरवेजले काठमाडौँ रुट सुरु गर्यो, कुवेत र दक्षिण एसिया बीचको सम्पर्क सञ्जाललाई थप सुदृढ बनायो ।
सांसदहरूको शपथका लागि बहुउद्देश्यीय हल तयार
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
Loading...