बाहुबलीपछि अभिनेत्रीको पारिश्रमिक वृद्धि, एक दिनको ६ लाख भारू
एजेन्सी, असार । साउथ इण्डिया चलचित्र ‘बाहुबली’ र ‘बाहुबली–२’ । निर्देशक राजमौलीका यी दुवै चलचित्रमा प्रभाषले मुख्य भूमिका निर्वाह गरेको छन् । यी दुवै चलचित्रले अत्याधिक चर्चा कमाए । यी फिल्महरुका भएका डाइलोग, फिल्मको स्क्रिप्ट अझै पनि दर्शकको मनबाट हट्न सकेको छैन ।त्यस्तै फिल्मले मात्रै होइन, यस फिल्ममा अभिनय गर्ने कलाकारहरुले पनि चर्चा पाएका छन् । त्यसतै यस फिल्मकी चर्चित अभिनेत्री राम्या कृष्णन अर्थात बाहुबलीकी ‘राजमाता शिवगामी’ले त यस फिल्मपश्चात अन्य फिल्महरुका लागि आफ्नो पारिश्रमिक नै बढाएकी छिन् ।
यस फिल्मपश्चात राम्याको निकै चर्चा भयो, उनको करियर पनि एकाएक बदलियो । पछिल्लो खबरका अनुसार राम्याले अहिले चलचित्रका लागि आफ्नो मूल्य बढाएकी छिन् । उनी अहिले तेलुगु फिल्म सैलजा रेड्डी अलुडुको छायांकनमा व्यस्त छिन् ।उनले एक दिनको छायांकनका लागि ६ लाख भारु तलब लिने गरेकी छिन् । उनको चलचित्रको छायांकन करिब २५ दिनसम्म चल्ने बताइएको छ । जसका उनले साढे एक करोड रुपैयाँ भारु लिने छिन् ।
June 24, 2018 1:06 pm | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी