विश्वकप फुटबल प्रतियोगिताका अहिलेसम्मकै सबैभन्दा पाको खेलाडी
8 years अगाडी
Susma Dhakal
काठमाडौँ, १२ असार । विश्वकपमा एकजना यस्ता खेलाडी रहेका छन् जो उमेरले चार दशक काटिसकेका छन् । तर, पनि उनी व्यवसायिक फुटबल खेल खेल्दै आइरहेका छन् ।उनी हुन् इजिप्टका ४५ वर्षीय गोलकिपर एसाम अल हदारी । मिडिया रिपोर्टका अनुसार उनी विश्वकप फुटबल प्रतियोगितामा खेल्ने अहिलेसम्मकै सबैभन्दा पाको उमेरका खेलाडी बनेका छन् ।
उनले २०१४ मा ब्राजिलमा भएको विश्वकपमा कोलम्बियाका गोलकिपर फेरिड मोड्रेगोनको कीर्तिमान तोडेका छन् । मोडे«गोन त्यतिबेला ४३ वर्ष ३ दिनको उमेरमा जापानविरुद्ध खेलेका थिए ।इजिप्ट यस संस्करणको विश्वकपबाट एक खेल पनि नजिती बाहिरि सकेको छ । अन्तिम खेलमा इजिप्ट साउदी अरेबियासँग २१ गोलले पराजित भएको थियो ।
June 26, 2018 10:30 am | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
Loading...