जहाँ छन् कुकुर मात्रै ३८ वटा,मुम्बईको सबैभन्दा सुरक्षित घरमध्ये मिथुनको घरपनि पर्छ
7 years अगाडी
Susma Dhakal
एक समय चर्चामा रहेका बलिउड स्टार मिथुन चक्रवर्ती अहिले त्यति धेरै चर्चामा छैनन् । उनको सन् २०१५ मा फिल्म ‘हवाईजादा’ रिलिज भएयता नयाँ फिल्म आएको छैन । फिल्ममा काम नगरे पनि मिथुनले वार्षिक दुई सय ४० करोड भारु आम्दानी गर्ने गर्छन् ।
मोनार्क ग्रुपको नामबाट उनका केही होटेल सञ्चालनमा छन् । मिथुनको मुम्बईमा दुई ठूला बंगला छन् । यी घरका लागि उनले ३८ कुकुर पालेका छन् । मिथुन जनावरलाई एकदम धेरै प्रेम गर्छन् । नयाँ पत्रिकामा खबर छ ।
कुकुरका साथै मिथुनको घरमा केही अन्य जनावर पनि रहेको भारतीय मिडियाले जनाएका छन् । उनी कुकुरलाई दिनमा बाँध्ने र रातमा छाड्ने गर्छन् । मुम्बईको सबैभन्दा सुरक्षित केही घरमध्ये मिथुनको घरलाई पनि मानिन्छ ।
June 26, 2018 10:43 am | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
Loading...