Friday 3rd April 2026

कुवेतमा मदिरा बनाउँछन् नेपाली !

8 years अगाडी

कुवेतमा अपराध गर्ने विदेशीको सुचीमा नेपाली समुदाय अन्य मा पर्छ । कुवेतको आन्तरिक मन्त्रालयको प्रतिवेदनअनुसार सन् २०१७ मा १० हजार ९ सय २९ वटा अपराधजन्य घटना भएका थिए, जसमा सबभन्दा बढी इजिप्सियन २ हजार ६ सय २१, दोस्रोमा बेडोइन क्षेत्रका १८ सय ३, तेस्रोमा भारतीय ११ सय ३१, चौथोमा सिरियन एक हजार ६ र पाँचौमा साउदी ८ सय ६, नागरिक अपराध घटनामा संलग्न छन् ।

त्यसपछि क्रमशः बंगलादेशी ५०२ श्रीलंकाली, १९३, फिलिपिनो ३४३, जोर्डनी २३२ पाकिस्तानी २९६, इरानी २३४, लेवनानी २३३ र इराकी १६५ नागरिक अपराधमा लागेको देखिन्छ । यसरी ईमान्दार को छवि बोको नेपाली कामदारलाई पछिल्लो समय एउटा दाग लागकेो छ, यिनिहरु रक्सी बनाउने र बेच्ने गर्छन् । अपार्टमेन्ट भाडामा लिए बसेका एक नेपालीले दिएको जानकारी अनुसार कोठाकोठामा जाँडरक्सी उत्पादन हुन्छ ।

          June 27, 2018 12:09 pm | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...