Monday 22nd December 2025

प्रियंका चोपडाले निक जोनाससँग एक महिनाभित्र इन्गेजमेन्ट गर्ने !

7 years अगाडी

बलिउड नायिका प्रियंका चोपडाले अमेरिकी गायक निक जोनाससँगको प्रेमलाई आधिकारिक नाम दिने भएकी छिन् । यदि ताजा रिपोर्टलाई विश्वास गर्ने हो भने प्रियंकाले अगस्टको अन्त्यमा निकसँग इन्गेटमेन्ट गर्दैछिन् ।प्रियंकाको नजिकको श्रोतले एक भारतीय समाचार एजेन्सीलाई यसबारे जानकारी दिएकी हुन् ।

उनका अनुसार प्रियंकाले निकलाई आफ्नो परिवारसँग भेटाउन भारत ल्याएको र यसै क्रममा यी दुईले इन्गेजमेन्ट गर्ने सोच बनाएका हुन् ।निक र प्रियंकाको गत वर्ष मेट गालामा भेट भएको हो । हालैका केही महिनामा यी दुईलाई विभिन्न सार्वजनिक कार्यक्रममा सँगै देखिएको छ ।यसबारे प्रियंकाको आधिकारिक बयान आउन बाँकी छ ।

          June 27, 2018 12:16 pm | चलचित्र


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...