पूर्वराजाले राजधानी छाड्दै, आखिर कहाँ जाँदै छन् पूर्वराजा ?
8 years अगाडी
Nepal Drishti
काठमाडौं, १३ असार । पूर्वराजा ज्ञानेन्द्र शाह निजी भ्रमणका लागि नेपालगञ्ज जाने भएका छन् ।
पूर्वराजा शाह आगामी हप्ता नेपालगञ्ज जान लागेको निजी सचिवालयद्वारा बुधबार बिहान जारी सूचनामा उल्लेख छ । पूर्वराजा शाहसँ पत्नी पूर्वरानी कोमल शाह पनि जाने कार्यक्रम छ ।
स्रोतको अनुसार पूर्वराजा शाहले असार २३ गते नेपालगञ्जमा आफ्नो जन्मोत्सव मनाउनेछन् ।
नेपालगञ्ज बसाइँका क्रममा पूर्वराजा शाहले आफ्ना शुभेच्छुकहरूसँग भेटवार्ता गर्नेछन् । उनले स्थानीय राजनीतिक दलका नेताहरूसँग पनि भेट्ने जनाइएको छ ।
– दैनिक नेपाल
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
अर्थ मन्त्रालयद्वारा बजेट मार्गदर्शन तयार
राजनीतिक विषयमा प्रवेश गर्दैनौँ तर अशान्ति फैल्याउने गतिविधि रोक्छौँ : काठमाण्डाैका सीडीओ
एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पताल भर्ना
जजीरा एयरवेजले काठमाडौँ रुट सुरु गर्यो, कुवेत र दक्षिण एसिया बीचको सम्पर्क सञ्जाललाई थप सुदृढ बनायो ।
सांसदहरूको शपथका लागि बहुउद्देश्यीय हल तयार
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना
Loading...